खेलकुद

    एसिसी प्रिमियर कप : आज सिंगापुर र बहराइन तथा मलेसिया र साउदी अरब भिड्दै

    नवलपुर टुडे
    २०८० बैशाख ७ | बिहान ०७:०१ बजे

      काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेटमा आज दुई खेल हुँदैछन्। 

      कीर्तिपुरस्थित खेल मैदानमा सिंगापुर र बहराइनबीच प्रतिस्पर्धा हुनेछ भने मुलपानी मैदानमा मलेसिया र साउदी अरबबीच प्रतिस्पर्धा हुनेछ। 

      दुवै खेल बिहान पौने ९ बजे सुरु हुनेछ। यसअघि बुधवार भएको खेलमा यूएई र ओमान विजयी भएका थिए ।

        कमेन्टहरु