देश

    जग्गाको कित्ताकाट खुलाउने मन्त्रिपरिषद् निर्णय

    नवलपुर टुडे
    २०८० बैशाख ५ | मध्यान्ह ०८:०१ बजे

      काठमाडौँ । सरकारले जग्गाको कित्ताकाट खुला गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले जग्गाको कित्ताकाट खुलाउने निर्णय गरेको हो । 

      मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले भू-उपयोग नियमावली २०७९ लाई संशोधन स्वीकृत गर्दै कित्ताकाट खुला गरेको जानकारी दिइन् ।

        कमेन्टहरु