समाचार

    अछाममा अवैध मदिरा नष्ट

    नवलपुर टुडे
    २०७९ चैत्र १९ | बिहान १०:१२ बजे

      धनगढी । अछाममा अवैध मदिरा नष्ट गरिएको छ ।प्रहरीका अनुसार जिल्लाको भैरवस्थान प्रहरी चौकीले बरामद गरेको नौ हजार ६ सय १२ लिटर अवैध मदिरा नष्ट गरिएको हो।

      प्रहरीका अनुसार जिल्लाको तुर्माखाँद गाउँपालिका वडा नमबर ८ बाट कर्णाली प्रदेश ०२–००१ च. ०७४८ नम्बरको जिप चेकजाँचका क्रममा अवैध मदिरा फेला परेको थियो। ओरेन्ज नामक ६८ पेटी मदिरा नष्ट गरिएको अछाम प्रहरीले जनाएको छ।
       

        कमेन्टहरु