राजनीति

    जनमत पार्टीबाट खानेपानीमन्त्री खानले बुझाए राजीनामा

    नवलपुर टुडे
    २०७९ चैत्र १७ | मध्यान्ह ०३:१२ बजे

      काठमाडौं । जनमत पार्टीबाट खानेपानीमन्त्री बनेका अब्दुल खानले राजीनामा दिएका छन्। उनले सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राजीनामा बुझाएका हुन् । जनमत पार्टीले उद्योग मन्त्रालय दाबी गर्दै आएको थियो।

      मन्त्रिपरिषद् विस्तारका क्रममा उक्त मन्त्रालय नपाउने भएपछि खानले राजीनामा दिनका हुन् । केन्द्रमा उद्योग मन्त्रालय नपाए मधेस प्रदेश सरकारबाट समेत बाहिरिनेसम्मको तयारीमा पुगेको जनमतका एक नेताले बताए। 

        कमेन्टहरु