राजनीति

    आज राष्ट्रियसभा बैठक बस्दै

    नवलपुर टुडे
    २०७९ चैत्र १२ | बिहान ०६:१२ बजे
      काठमाडौँ । राष्ट्रियसभाको बैठक आज बस्दै छ । १३औँ अधिवेशन बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।
       
      सभामा डा. बेदुराम भुसालले ‘राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९’ सभा समक्ष पेस गर्ने सम्भावित कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।
       
      तत्पश्चात् राष्ट्रिय मर्यादासम्बन्धी विधेयकबारे  बैठकमा संसद्हरूले आ आफ्नो धारणा राख्नेछन् । 

        कमेन्टहरु