मुख्य समाचार

    प्रहरी प्रधान कार्यालयले दश फरार प्रहरीको सुचिसहित निकाल्यो

    नवलपुर टुडे
    २०७९ चैत्र १० | बिहान ०९:१२ बजे

      काठमाडौँ । प्रहरी प्रधान कार्यालय नक्सालले दश प्रहरी फरार रहेको भन्दै हाजिर हुन आउन सूचना जारी गरेको छ । बाटोको म्यादबाहेक सात दिनभित्र  हाजिर हुन नआए प्रहरी नियमावली बमोजिम कारबाही गरिने कानुन शाखाले निकालेको सूचनामा उल्लेख छ । 

      यसरी फरार रहेको सूचीमा दीपेन्द्र सिंह, निरकुमार राई, दिपु अग्रवाल, गोविन्द केसी, राफल यादव, विशाल कुमार राई, आनन्द मण्डल, धर्मेन्द्र विक, आलेश थापामगर र हरिराज विक रहेका छन् । 

      photo 2023 03 24 09 45 09

        कमेन्टहरु