देश

    प्रतिनिधि सभा बैठकमा विश्वासको मतका लागि प्रस्ताव प्रस्तुत गर्दै प्रधानमन्त्री प्रचण्ड

    नवलपुर टुडे
    २०७९ चैत्र ६ | मध्यान्ह ०१:१२ बजे

      काठमाडौं, चैत ६ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजको प्रतिनिधि सभा बैठकमा विश्वासको मतका लागि प्रस्ताव प्रस्तुत गरिरहेका छन् ।

      प्रधानमन्त्रीलाई ११ दलले विश्वासको मत दिने तयारी गरेका छन् । नेकपा एमाले र राप्रपाले विश्वासको मत नदिने बताएका छन् । प्रधानमन्त्रीलाई विश्वासको मतका लागि १३८ जना सांसदको साथ चाहिन्छ ।

      ११ दलले प्रधानमन्त्रीलाई विश्वासको मत दिएमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाउने छन् ।

        कमेन्टहरु