देश

    त्रिविका ७० क्याम्पसको स्ववियु निर्विरोध चयन

    नवलपुर टुडे
    २०७९ चैत्र १ | मध्यान्ह ०८:१२ बजे

      काठमाडौं चैत १ । आगामी ५ चैतमा हुने स्ववियु निर्वाचनलाई लिएर अहिले देशभरका क्याम्पसहरुमा चुनावी गतिविधि भइरहेको छ ।

      त्रिविका ६२ आंगिक र १ हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु निर्वाचन हुनेछ । अधिकांश क्याम्पसमा चुनाव हुने निश्चित भएको छ भने कतिपय क्याम्पसहरुमा विवादका कारण चुनावी प्रक्रिया सुरु भएको छैन । कतिपय क्याम्पसमा भने सर्वसम्मत रुपमा नेतृत्व चयन भइसकेको छ ।

      नेपाल विद्यार्थी संघ, अनेरास्ववियु र अखिल (क्रान्तिकारी) ले उपलब्ध गराएको विवरण अनुसार ७० वटा क्याम्पसमा स्ववियु सभापति निर्विरोध चयन भएका छन् । विद्यार्थी संगठनहरुले दाबी गरेअनुसार नेविसंघले १५, अनेरास्ववियुले ३१, अखिल (क्रान्तिकारी) ले २४ वटा क्याम्पसमा निर्विरोध नेतृत्व पाएको छ ।

      हालसम्म अध्यक्षमा निर्विरोध भएका क्याम्पस र उम्मेदवारको विवरण :अनेरास्ववियुबाट निर्विरोध भएका क्याम्पस
      १. धनकुटा बहुमुखी क्याम्पस, धनकुटा : सन्तोष बुढाथोकी

      २. सुनकोशी बहुमुखी क्याम्पस, सिन्धुपाल्चोक :हीरा थामी

      ३. ह्यात्रुङ झरना क्याम्पस, तेह्रथुम स्प्रकाश गौतम

      ४. कोटदेवल क्याम्पस, दैलेख : सीता कार्की

      ५. गरुवा बहुमुखी क्याम्पस, इलाम : गोपाल आचार्य

      ६. एकतप्पा बहुमुखी क्याम्पस, इलाम :प्रतीक्षा खनाल

      ७. स्वर्गद्वारी बहुमुखी क्याम्पस, प्युठान : टेकराज केसी

      ८. गरामनी दुर्गा क्याम्पस, झापा : सन्तोष तिम्सिना

      ९. मानका टीकाराम बहुमुखी क्याम्पस, गुल्मी :आकाश खरेल

      १०. तीनपाटन बहुमुखी क्याम्पस, सिन्धुली : प्रेमबहादुर पुलामी

      ११. सरस्वती क्याम्पस सिन्धुली : देवराज गौतम

      १२. भीमज्योति क्याम्पस, सिन्धुली : लक्ष्मी श्रेष्ठ

      १३. गौमती बहुमुखी क्याम्पस, सिन्धुली : प्रज्वल तिमल्सिना

      १४. पिण्डेश्वर विद्यापीठ, सुनसरी : एनिस रेग्मी

      १५. माण्डब्य बहुमुखी क्याम्पस, पाल्पा : सरोज अधिकारी

      १६. जाल्पादेवी क्याम्पस पाख्रीबास, धनकुटा : निर्मला कार्की

      १७. सल्यान बहुमुखी क्याम्पस, सल्यान : राजेश ओली

      १८. हिले क्याम्पस, धनकुटा : विशाल तामाङ

      १९. थर्पु क्याम्पस, पाँचथर : योम्बाहाङ योङहाङ

      २०.  यासोक क्याम्पस, पाँचथर : मनोज थापा

      २१.  हिमशिखर बहुमुखी क्याम्पस, सुर्खेत : सिर्जना रसाइली

      २२. सत्यवती बहुमुखी क्याम्पस, गुल्मी : अस्मिता भण्डारी

      २३. रिडि बहुमुखी क्याम्पस, गुल्मी : गंगा कुँवर

      २४. साकेला बहुमुखी क्याम्पस, खोटाङ : यम कुमार खड्का

      २५. मादी बहुमुखी क्याम्पस, संखुवासभा : गोपाल प्रसाईं

      २६. संखुवासभा बहुमुखी क्याम्पस, संखुवासभा : आमोद कार्की

      २७. बुधुक क्याम्पस मौनाबुधुक, धनकुटा, : युदिन चेम्जोङ

      २८. दाङ भ्याली कलेज, घोराही दाङ : प्रबिन पुन

      २९. सिद्ध जनता बहुमुखी क्याम्पस, दाङ : आरती चलाउने

      ३०. जिरी खिम्ती क्याम्पस, तेह्रथुम : कञ्चन लिम्बू

      ३१. मिर्मी बहुमुखी क्याम्पस, स्याङ्जा : मुना न्यौपाने

      अखिल (क्रान्तिकारी) निर्विरोध भएको क्याम्पस
      १. सिञ्जा बहुमुखी क्याम्पस सिन्जा, जुम्ला : सन्तोष आचार्य

      २. स्यार्पु बहुमुखी क्याम्पस, रुकुम पश्चिम : किरण विश्वकर्मा

      ३. सानोभेरी शिक्षा क्याम्पस, रुकुम पश्चिम : वीरभान भण्डारी

      ४. सितल क्याम्पस चौरजाहारी, रुकुम पश्चिम : निराजन केसी

      ५. चतुर्देव हिसुपु क्याम्पस रातापानी, मुगु : मनसुर कार्की

      ६. बन्गाड क्याम्पस, सल्यान : अजय विष्ट

      ७ . फारुला बहुमुखी क्याम्पस दार्मा, सल्यान : वरुण न्यौपाने

      ८.  लिकु संयुक्त क्याम्पस, डोल्पा : रनचन्द्र शाही

      ९. जाजरकोट छेडागाड जनज्ञानकुञ्ज क्याम्पस, जाजरकोट : जागेश्वर थापा

      १०. गुराँस बहुमुखी क्याम्पस, बर्दिया : सञ्जोग श्रेष्ठ

      ११। चन्द्रकोट बहुमुखी क्याम्पस चन्द्रकोट, गुल्मी : प्रभा पौडेल

      १२. मरिण बहुमुखी क्याम्पस, सिन्धुली : विज्ञान दोर्जे बल

      १३. सुनकोशी क्याम्पस, सिन्धुली : बिनिता न्यौपाने

      १४. सिद्धज्योति शिक्षा क्याम्पस, सिन्धुली : गोविन्द पहाडी

      १५. गोरखा क्याम्पस, गोरखा : विष्णु पाण्डे

      १६. कंकलिङ क्याम्पस, सिन्धुपाल्चोक : लक्ष्मण घिसिङ

      १७. चौतारा बहुमुखी क्याम्पस, सिन्धुपाल्चोक : अमृत श्रेष्ठ

      १८. नेत्रावती सामुदायिक बहुमुखी क्याम्पस, धादिङ : सीता तिमल्सिना

      १९. पालुङ बहुमुखी क्याम्पस स्पुष्कल श्रेष्ठ

      २००. रवि क्याम्पस, पाँचथर

      २१०. सहयोग बहुमुखी क्याम्पस, काठमाडौं

      २२०. जनकल्याण बहुमुखी क्याम्पस, सल्यान : सरगम ओली

      २३०. त्रिभुवन आदर्श बहुमुखी क्याम्पस, स्याङ्जा : कविता राना मगर

      २४०. झिमरुक बहुमुखी क्याम्पस, प्युठान : नरेश पुनमगर

      नेविसंघका निर्विरोध भएको क्याम्पस
      १. जितपुर कलेज, धनकुटा : निरुता खड्का

      २.  सिन्धुली बहुमुखी क्याम्पस, सिन्धुली : कृष्ण लामिछाने

      ३.  ठोकर्पा सामुदायिक क्याम्पस, सिन्धुपाल्चोक : सरस्वती जिसी

      ४.  त्रिभुवन आदर्श बहुमुखी क्याम्पस, स्याङ्जा : सविन रेग्मी

      ५.  गुर्भाकोट बहुमुखी क्याम्पस, सुर्खेत : गोपाल खड्का

      ६ . पाँचथर बहुमुखी क्याम्पस, पाँचथर : मुना नेपाली

      ७.  प्युठान बहुमुखी क्याप्पस, प्युठान : हिमाल केसी

      ८.  मालुङ्गा बहुमुखी क्याम्पस, स्याङजा: सञ्जीवनी न्यौपाने

      ९. सिन्धु भ्याली सामुदायिक क्याम्पस, सिन्धुपाल्चोक : सुरज चौलागाई

      १०. त्रिपुरेश्वर क्याम्पस, सिन्धुली : भक्तबहादुर तामाङ

      ११. मानसरोबर बहुमुखी क्याम्पस, हुम्ला : नरेन्द्र भण्डारी

      १२. नन्दादेवी बहुमुखी क्याम्पस, कालिकोट : जुनिता विष्ट

      १३. महालक्ष्मी क्याम्पस, ललितपुर : रणबहादुर बोहरा

      १४. कालिका संस्कृत विद्यापीठ, गैंडाकोट : नारायण प्रसाद बस्याल

      १५. अम्बिकेश्वरी क्याम्पस, घोराही दाङ : रनबहादुर खड्का

        कमेन्टहरु