राजनीति

    कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बुधबार बस्ने

    नवलपुर टुडे
    २०७९ फाल्गुन ३० | मध्यान्ह ०६:११ बजे

      काठमाडौँ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बुधबार बस्ने भएको छ । 

      बुधबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय, ललितपुरमा बैठक बस्ने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

      उनका अनुसार बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।

        कमेन्टहरु