देश

    निर्वाचन आयुक्तद्वारा राष्ट्रपतिमा पौडेल निर्वाचित भएको शीतल निवासलाई जानकारी

    नवलपुर टुडे
    २०७९ फाल्गुन २६ | मध्यान्ह ०७:११ बजे

      काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीलाई नवनिर्वाचित राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएको जानकारी गराएको छ ।

      शुक्रबार राष्ट्रपति भवन शितल निवास पुगेर निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्तले राष्ट्रपति निर्वाचनको प्रतिवेदन पेश गर्दै उक्त कुरा जानकारी दिएका हुन् ।

        कमेन्टहरु