राजनीति

    माओवादी घटकको निर्णय : संयुक्त अन्तर्क्रिया र पत्रकार सम्मेलन

    नवलपुर टुडे
    २०७९ फाल्गुन २६ | बिहान ०९:११ बजे

      काठमाडौं । माओवादी घटकहरुको बैठकले द्वन्द्वकालीन घटनाको विषयमा संयुक्त अन्तरक्रिया र पत्रकार सम्मेलन गर्ने निर्णय गरेको छ ।

      आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले २८ गते पत्रकार सम्मेलन गर्ने र ३० गते संयुक्त अन्तरक्रिया गर्ने निर्णय गरेको छ ।

      माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकरका अनुसार अन्तर्क्रिया शान्ति प्रक्रियामा योगदान पुर्याएकाहरुसँग गर्ने निर्णय भएको छ ।

        कमेन्टहरु