मधेश प्रदेश, समाचार

    कुर्मी समाजका महिला द्वारा होली मिलन कार्यक्रम

    रंजित चौरसिया
    २०७९ फाल्गुन १९ | मध्यान्ह ०५:११ बजे

      वीरगंज १९ फागुन। श्री कुर्मी सशक्तिकरण मंचका केन्द्रीय उपाध्यक्ष रमिता पटेलको सक्रियतामा आज बिरगंजमा होली कार्यक्रम सम्पन भएको छ। पहिलो पटक कुर्मी समुदायका महिलाहरुको सक्रियतामा कार्यक्रम भएको हो।

      वीरगंज महानगरपालिका वडा नं १६ बसपार्क स्थित रहेको सोल्टी होटेल पार्टी प्यालेसमा भएको कार्यक्रममा सांसद बिना जैस्वाल, महिलानेत्री अजीता देवी पटेल, शिक्षक रीमा कुर्मी,समाजसेवी पिया सिंह, सुमि दीप,डा. तनु पटेल, सुनीता देवी, सुंदरम कुर्मी, नवदिता पटेल, सुशीला पटेल, रीना कुर्मी, स्वास्थ्यकर्मी सुचित्रा पटेल सहितको उपस्थितिमा भएको कार्यक्रम साहित्यकार अस्मिता पटेलले सहजीकरण गरेका थिए।

        कमेन्टहरु