देश

    अगामी साउनदेखि बृद्धभत्ता लगायतका सामाजिक सुरक्षा भत्ता बढ्ने

    नवलपुर टुडे
    २०७७ चैत्र १७ | मध्यान्ह ०४:१२ बजे

      काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साउन १ गते देखि सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा गरेका छन् ।

      मंगलबार रिपोर्टस क्लबको २३ औं वार्षिक उत्सव कार्यक्रममा बोल्दै उनले अगामी साउन १ गतेदेखि वृद्धभत्ता लगायतका सामाजिक सुरक्षा भत्ता बढ्ने घोषणा गरेका हुन् ।

        कमेन्टहरु