गण्डकी प्रदेश

    फर्निचर उद्योगमा आगलागी, करोडौँको क्षति

    नवलपुर टुडे
    २०७९ फाल्गुन ४ | बिहान ०८:११ बजे

      पोखरा । पोखरा १४ चाउथेमा रहेको पाल्पाली फर्निचर उद्योगमा बुधबार राति आगलागी भएको छ । आगलागीबाट फर्निचर उद्योगमा ३ करोड  क्षति भएको छ ।

      आगलागीबाट फर्निचर, प्लाइउड र फर्निचर उद्योगको मेसिनरी समान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको हो ।

        कमेन्टहरु