मधेश प्रदेश

    वडाअध्यक्षको कुटाईबाट एकै परिवारका ७ जना घाईते

    नवलपुर टुडे
    २०७९ माघ २९ | बिहान १०:१० बजे

      अभिजित दास
      जनकपुर । मधेश प्रदेशको महोत्तरी जिल्लास्थित एक परिवार उपर वडाध्यक्षले सामुहिक कुटपिट गरेको आरोप लगाइएको छ । सो घटनामा एकै परिवारको ७ जना घाईते भएका छन् ।

      महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिका – २ मधेपुरास्थित विहिबार राती वडा नम्बर २ का वडाध्यक्ष राम मिलन यादवसहित उनका मान्छेहरुले एक परिवारमाथि निर्घात कुटपिट गरी गम्भिर घाईते बनाएको आरोप लगाएका छन् ।

        कमेन्टहरु