समाचार

    लमजुङमा भूकम्पको धक्का

    नवलपुर टुडे
    २०७९ माघ २५ | बिहान ११:१० बजे

      लमजुङ । लमजुङमा आज बिहान ७ बजेर १७ मिनेटको समयमा भूकम्पको धक्का महशुस भएको छ।  

      लमजुङको भुलभुले केन्द्रबिन्दु भएर ३ दशमलव ९ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।  

      जिल्लाका विभिन्न स्थानमा भूकम्पको धक्का महसुस भएको स्थानीयवासीले बताएका छन्।

        कमेन्टहरु