देश

    राष्ट्रपति भण्डारीले संघीय संसद्लाई सम्बोधन गर्ने तय

    नवलपुर टुडे
    २०७९ माघ २२ | मध्यान्ह ०४:१० बजे

      काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्लाई सम्बोधन गर्ने भएकी छन् । 

      राष्ट्रपतिले माघ २७ गते शुक्रबार दिउँसो ३ बजे संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न लागेकी हुन् । 

      कार्यकाल सकिन लागेको सन्दर्भमा राष्ट्रपतिले संसद्लाई सम्बोधन गर्न लागेकी हुन् ।

        कमेन्टहरु