राजनीति

    राष्ट्रियसभा उपाध्यक्षमा अर्यालको उम्मेदवारी दर्ता : श्रेष्ठ, दाहाल र देवकोटा प्रस्तावक

    नवलपुर टुडे
    २०७९ माघ २२ | मध्यान्ह ०२:१० बजे

      काठमाडौँ । रष्ट्रियसभा सदस्य उर्मिला अर्यालले राष्ट्रियसभा उपाध्यक्षको सोमबार हुने निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गरेकी छन् । 

      अर्यालको प्रस्तावकमा नारायणकाजी श्रेष्ठ, देवेन्द्र दाहाल र  खिमलाल देवकोटा समर्थक रहेको संसद सचिवालयले जनाएको छ  । सोमबार हुने निर्वाचनका लागि सचिवालयले आइतबार उम्मेदवारी दर्ताको समय तय गरेको थियो ।

        कमेन्टहरु