स्वास्थ्य

    पूर्व सेनापति रुकमाङ्गत कटवाल आईसीयूमा

    नवलपुर टुडे
    २०७९ माघ २० | बिहान ०७:१० बजे

      काठमाडौं । पूर्व प्रधानसेनापति रुकमाङ्गत कटवाल अस्पताल भर्ना भएका छन् । वीरेन्द्र सैनिक अस्पताल, छाउनीको आईसीयूमा उनको उपचार भइरहेको छ ।

      एक सातादेखि नियमित डायलासिस भइरहेको र उनको अवस्था स्थिर रहेको नेपाली सेनाका सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिएका छन् ।

       

        कमेन्टहरु