राजनीति

    राष्ट्रिय स्वतन्त्र पार्टी खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी

    नवलपुर टुडे
    २०७९ माघ १८ | मध्यान्ह ०३:१० बजे

      काठमाडौँ, माघ १८ । राष्ट्रिय स्वतन्त्र पार्टी खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ । 

      बुधबार युवराज पौडेल (सफल)ले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी दर्ता गराएका हुन् ।

      पौडेलले पार्टीका सभापति लामिछानेको नागरिकता सर्वोच्च अदालतको संवैधानिक इजलासले अवैधानिक ठहर गरेकोले सोही नागरिकता पेस गरी उनले गरेको निर्णयहरु अवैधानिक हुने भएकाले तत्काल पार्टी खारेजको माग गरेका छन् ।  

      photo 2023 02 01 15 30 55

        कमेन्टहरु