देश

    मन्त्रिमण्डल पूरा गर्दै सरकार काे काे थपे त? नाम सहित

    नवलपुर टुडे
    २०७७ चैत्र १३ | बिहान ०८:१२ बजे

      चैत १३,काठमाडौं ।
      माधवकुमार नेपाल-झलनाथ खनाल समूहले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको हस्ताक्षर सात दिनभित्र हस्ताक्षर फिर्ता लिन निर्देशन दिएपछि मुख्यमन्त्री राईले सरकार विस्तारको तयारी थालेका छन् ।

      युबा संघ नेपालका केन्द्रिय सदस्य केबी आलेका अनुसार माओवादी केन्द्रवाट नेकपा एमाले प्रवेश गर्ने र नेपाल-खनाल समूहवाट ओली समूहमा आएका नेताहरुहरु मन्त्री बन्ने भएका छन् । केबी आलेका अनुसार माओवादी केन्द्र छाडेका टङ्क आङ्बुहाङ, नेपाल-खनाल समूह त्याग गरेका उषाकला राई र कला घले, राजकुमार ओझा, गोपाल बुढाथोकी मन्त्री बन्ने भएको छ ।

        कमेन्टहरु