शिक्षा

    एसईई परीक्षा चैत १७ गतेदेखि

    नवलपुर टुडे
    २०७९ माघ १४ | बिहान ०७:१० बजे

      काठमाडौं, माघ १४ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को तालिका सार्वजनिक गरेको छ ।

      ११ गते बसेको बोर्डको बैठकले एसईई चैत्र १७ गते देखि चैत्र २९ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो । तालिका अनुसार चैत्र १७ गते पहिलो दिन अनिवार्य अंग्रेजी र वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा र साहित्य/अनिवार्य अंग्रेजीकोको परीक्षा हुनेछ ।

      परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ ।

      photo 2023 01 28 07 51 37

        कमेन्टहरु