समाचार

    नेपाल टेलिकमको नेटवर्कमा समस्या 

    नवलपुर टुडे
    २०७९ माघ ३ | मध्यान्ह ०१:१० बजे

      काठमाडौं, माघ ३ । नेपाल टेलिकमको सम्पूर्ण नेटवर्कमा समस्या देखिएको छ । मंगलबार दिउँसो १२ बजेदेखि समस्या देखिएको हो ।पोस्टपेड र प्रिपेड मोबाइलको नेटवर्कसहित डेटा र एसएमएसमा समेत समस्या देखिएको छ । कुनै पनि नेटवर्कमा कल गर्दा फोन नलाग्दै आफै काटिने भएको छ ।

      तर टेलिकमले भने समस्याका बारेमा केही जानकारी दिएको छैन ।

        कमेन्टहरु