नेपाल एयरलाइन्सले इलाम–काठमाडौँ उडान भर्दै

नवलपुर टुडे
२०७९ माघ १ | बिहान ०९:१० बजे

इलाम । नेपाल एयरलाइन्सले आजदेखि इलाम–काठमाडौँ उडान सुरु गर्ने भएको छ । सातामा एउटा उडान गर्ने गरी इलाम नगरपालिका र नेपाल एयरलाइन्सबीच सहमति समेत भएको छ ।