२४ जना एसएसपीको सरुवा : को कहाँ?

नवलपुर टुडे
२०७९ पुस २९ | बिहान ०७:०९ बजे

काठमाडौं । बिहीबार २४ जना एसएसपीको सरुवा भएको छ। उप–प्रधान एवं गृहमन्त्री रवि लामिछानेले बिहिबार एसएसपीहरुको काज सरुवा गरेका हुन्। सबैको काज सरुवा गरिएको हो।
यस्तो छ सरुवा सूची :








