देश

    महान्यायाधिवक्ता अग्नि खरेलले दिए राजीनामा दिउँसो १ बजे पत्रकार सम्मेलन

    नवलपुर टुडे
    २०७७ चैत्र ६ | बिहान ११:१२ बजे

      काठमाडौं । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले राजीनामा दिएका छन । सरकारका मुख्य कानूनी सल्लाहकारका रुपमा रहेका खरेल प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्याको बहसका क्रममा कमजोर देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओली उनीसँग असन्तुष्ट रहेका थिए।

      खरेलले दिउँसो १ बजे महान्यायाधिवक्ताको कार्यालयमा विशेष पत्रकार सम्मेलनको आयोजना गरेका छन । राजीनामाबारे राखेको जिज्ञासामा खरेलले भने, ‘ आज १ बजे पत्रकार सम्मेलन छ, त्यहीँ आउनुस् सबै कुरा थाहा हुन्छ। विशेष श्रोतबाट प्राप्त जानकारी अनुसार खरेलको राजीनामा स्वीकृत हुने निश्चित छ ।

        कमेन्टहरु