राजनीति

    राप्रपा सरकारमा सहभागी हुने

    नवलपुर टुडे
    २०७९ पुस १३ | मध्यान्ह ०४:०९ बजे

      काठमाडौं, पुस १३ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारमा सहभागी हुने निर्णय गरेको छ ।

      बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टी सरकारमा सहभागी हुने निर्णय गरेको हो । 

        कमेन्टहरु