समाचार

    आफूलाई मिर्गौला दिने समीक्षाका बुवालाई श्रद्धाञ्जली दिन अध्यक्ष ओली झापामा

    नवलपुर टुडे
    २०७९ पुस १२ | बिहान ११:०९ बजे

      काठमाडौं, पुस १२ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज झापामा हुनेछन् ।

      आफूलाई मिर्गौला दिने भान्जी समीक्षा संग्रौलाका पिता तथा नातामा बहिनी ज्वाइँ पर्ने तुलसी संग्रौलाको बाह्रौँ पुण्यतिथिमा श्रद्धाञ्जली दिन ओली झापा गएका हुन् । श्रद्धाञ्जली दिनका लागि ओली झापाको बिर्तामोड ७ गरामनीमा पुग्ने एमाले जिल्ला सचिव शिव ढुङ्गेलले जानकारी दिए ।

      समीक्षाले उनलाई मिर्गौला दान गरेकी थिइन । उनी नातामा ओलीकी भान्जी हुन् ।

        कमेन्टहरु