राजनीति

    हामी सरकारमा जाँदैनौ, समर्थन मात्रै गर्छौँ : अध्यक्ष लिङ्देन

    नवलपुर टुडे
    २०७९ पुस ११ | मध्यान्ह ०१:०९ बजे

      काठमाडौं, पुस ११ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टी सरकारमा नजाने बताएका छन् । 

      सोमबार बिहान नयाँ सत्तासमीकरणको बैठमा जाने क्रममा अध्यक्ष लिङ्‍देनले आफ्नो पार्टी सरकारमा सहभागी नहुने तर सरकारलाई समर्थन गर्ने बताएका हुन् । 

      उनले भने – ‘हामी यो सरकारलाई समर्थन मात्रै गर्छौ, सरकारमा जाँदैनौ ।’

        कमेन्टहरु