मुख्य समाचार

    त्रिभुवन विमानस्थलको भन्सारबाट १९ केजीभन्दा बढी सुन बरामद

    नवलपुर टुडे
    २०७९ पुस ८ | मध्यान्ह ०४:०९ बजे

      काठमाडौं, पुस ८ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १९ केजी भन्दा बढी सुन बरामद भएको छ ।

      विमानस्थलको भन्सारबाट १९ केजी सुन बरामद भएको विमानस्थल सुरक्षा प्रमुख डिआइजी श्याम लाल ज्ञवालीले जानकारी दिए ।

        कमेन्टहरु