खेलकुद

    छोराछोरीसँग विश्वकप ट्रफीको खुसीयाली

    नवलपुर टुडे
    २०७९ पुस ४ | मध्यान्ह १२:०९ बजे

      काठमाडौं । ३६ वर्षपछि विश्वकपको उपाधि उचालेको अर्जेन्टिनाका खेलाडीहरूले आफ्नो परिवारसँग खुसी साटेका छन् ।

      आइतबार राति भएको फाइनलमा फ्रान्सलाई पराजित गरेपछि अर्जेन्टिनाका खेलाडीहरूले आफ्ना छोराछोरीहरूसँग रङ्गशालामा नै खुसी साटेका हुन् ।

      हेर्नुहोस् केही तस्बिरScreenshot 20221219 120647 Facebook Screenshot 20221219 120637 Facebook Screenshot 20221219 120630 Facebook Screenshot 20221219 120624 Facebook

        कमेन्टहरु