मुख्य समाचार

    धादिङ केन्द्रबिन्दुर भएर भूकम्पको धक्का 

    नवलपुर टुडे
    २०७९ पुस ४ | बिहान ०७:०९ बजे

      राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आइतबार राति १० बजेर ४३ मिनेट जाँदा धादिङ केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको हो ।

      काठमाडौं, पुस ४ । धादिङ केन्द्रबिन्दुर भएर आइतबार राति भूकम्प गएको छ ।

      राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आइतबार राति १० बजेर ४३ मिनेट जाँदा धादिङ केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको हो ।

      भूकम्पको धक्का, धादिङ, नुवाकोट, गोरखालगायत आसपासका जिल्लामा महसुस भएको थियो । 

        कमेन्टहरु