वेवसाईटका लागि सस्तो र सर्वसुलभ कोडआन इन्फो सिस्टम

नवलपुर टुडे
२०७९ पुस ३ | मध्यान्ह ०९:०९ बजे

कपिलवस्तु, पुस ३ । भारत उत्तर प्रदेशको राजधानी लखनऊको हजरतगंजमा सस्तो सर्वसुलभ डिजाइनर लगायत अन्य आनलाइन तथा साफ्टवेयर सम्बंधि विभिन्न काम गर्ने कोडआन इन्फोसिस्टम आफिसद्वारा ग्राहकलाई सेवा दिदै आएको छ ।
सो आफिसबाट website development, search engine optimization, leads generation, social media management, logo design, Animation video, pay-per- click, CRM, school software, hospital software, Android app लगायत अन्य सेवाहरु प्रदान गर्दै आएको Code On Infosystem कम्पनीकी डिजिटल मार्केटिंग मैनेजर कविता चतुर्वेदीले जानकारी दिएकी छन् ।
सो कम्पनीमा सम्पर्क गर्न ००९१८७०७२९२१७७, ००९१९३४८०७१७७० मा सम्पर्क गरेर अन्य सेवा तथा जानकारी लिन सकिने जानकारी गराइएको छ । आधिकारिक जानकारीको लागी www.codeon24.com वेबसाइटमा पनि सम्पर्क गर्न सकिन्छ ।





