देश

    राष्ट्रपतिद्वारा सरकार गठनको आह्वन

    नवलपुर टुडे
    २०७९ पुस ३ | मध्यान्ह ०५:०९ बजे

      काठमाडौं, पुस ३ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि राजनीतिक दलहरुलाई आह्वान गरेकी छन् । 

      राष्ट्रपति भण्डारीले सरकार गठनका लागि कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नगरेको भन्दै आइतबार राजनीतिक दलहरुलाई सात दिनको म्याद दिएर पुस १० गतेभित्र दावी पेश गर्न आह्वान गरेकी हुन् ।

      निर्वाचन आयोगले मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतपरिणाम बुझाएपछि राष्ट्रपतिले सरकार गठनका लागि आह्वान गरेकी हुन् ।

      photo 2022 12 18 17 10 44

        कमेन्टहरु