राजनीति

    दोलखाबाट प्रतिनिधि सभामा माओवादी केन्द्रका गंगा कार्की निर्वाचित

    नवलपुर टुडे
    २०७९ मंसिर १९ | बिहान १०:०८ बजे

      दोलखा । दोलखाबाट प्रतिनिधि सभा सदस्यमा नेकपा माओवादी केन्द्रका गंगा कार्की निर्वाचित भएका छन् ।

      उनी ५१८ मत अन्तरले निर्वाचित भएका हुन् । कार्कीले ३६ हजार ९९५ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले ३६ हजार ४७७ मत पाएका छन् ।

      यससँगै देशभरको निर्वाचन परिणाम आएको छ । मंसिर ४ गतेको निर्वाचनमा दोलखाका १० क्षेत्रमा धाँधली भएको निष्कर्षसहित ती क्षेत्रमा मंसिर १५ गते पुनः निर्वाचन भएको थियो ।

        कमेन्टहरु