स्वतन्त्र पार्टीकी गोमालाई हराउँदै सुनसरी – १ बाट जसपाका अशोककुमार राई निर्वाचित

नवलपुर टुडे
२०७९ मंसिर १२ | बिहान ०८:०८ बजे

सुनसरी, मंसिर १२ । सुनसरी – १ बाट प्रतिनिधि सभा सदस्यमा जनता समाजवादी पार्टी नेपालका अशोककुमार राई निर्वाचित भएका छन् ।
राईले १७ हजार ५९ मतसहित निर्वाचन भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार गोमा तामाङले १६ हजार ६०६ मत ल्याएकी छन् ।
उनीहरुबीच जम्मा ४५३ को मतान्तर रहेको छ ।





