देश

    रुपन्देही २ बाट बिष्णु पौडेल निर्वाचित

    नवलपुर टुडे
    २०७९ मंसिर ९ | मध्यान्ह ०९:०८ बजे

      बुटवल । रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर २ बाट नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल निर्वाचित भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेललाई हराउँदै पौडेल निर्वाचित भएका हुन् ।

      पौडेलले २७ हजार १४८ मत ल्याएर विजयी भए भने स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेलले २५ हजार ७८१ मत प्राप्त गरे । १३ सय ६६ मतको अन्तरले एमाले उपाध्यक्ष पौडेल विजयी भएका हुन् ।

        कमेन्टहरु