देश

    रूपन्देही-३ मा बालकृष्ण खाँणलाई उछिन्दै राप्रपाका दीपक बोहराले बढाए अग्रता

    नवलपुर टुडे
    २०७९ मंसिर ८ | मध्यान्ह ०४:०८ बजे

      रूपन्देही, मंसिर ८ । रूपन्देही क्षेत्र नम्बर ३ मा गृहमन्त्री बालकृष्ण खाँणलाई पछि पार्दै राप्रपाका नेता दीपक बोहरा अघि लागेका छन् ।

      दिपक बोहराले २१ हजार ८ सय २२ मत ल्याएका छन् भने सत्ता गठबन्धनका उम्मेदवार बालकृष्ण खाँणले २१ हजार ५ सय ९१ मत ल्याएका छन् ।

      उनीहरूबीच २३१ मतान्तर छ ।

        कमेन्टहरु