देश

    पाल्पा १ (क) मा एमालेका राजु श्रेष्ठ विजयी

    नवलपुर टुडे
    २०७९ मंसिर ८ | बिहान ११:०८ बजे

      पाल्पा । पाल्पा क्षेत्र नं.१ को प्रदेश सभा (१) मा नेकपा एमालेका उम्मेदवार राजुप्रसाद श्रेष्ठ विजयी भएका छन् ।

      श्रेष्ठले मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार श्यामकान्त खनाललाई ५ हजार ३ सय ९० मतले पछि पार्दै विजयी भएका हुन् । खनालले १२ हजार २ सय ५२ मत प्राप्त गरेका छन् । निर्वाचन अधिकृत गोपालप्रसाद ढकालका अनुसार कुल मतमध्ये ५ सय ४६ मत बदर भएको थियो ।

      निर्वाचित श्रेष्ठ लामो समयदेखि राजनैतिक देखि सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएका थिए ।

        कमेन्टहरु