देश

    बाग्लुङ १ बाट राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी विजयी 

    नवलपुर टुडे
    २०७९ मंसिर ७ | मध्यान्ह ०३:०८ बजे

      बाग्लुङ, मंसिर ७ । बाग्लुङ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी निर्वाचित भएका छन् । केसी २१ हजार ४५१ मतसहित निर्वाचित भएका हुन् ।

      उनले नेकपा एमालेका उम्मेदवार सूर्यप्रसाद पाठकलाई करिब ३ हजारको मतान्तरले पराजित गरेका छन् । पाठकले १८ हजार ८२५ मत प्राप्त गरे । 

      बाग्लुङ १ मा ५४ हजार ७११ मत खसेको थियो ।

        कमेन्टहरु