गुल्मी–२ मा एमालेका गोकर्ण विष्ट निर्वाचित

नवलपुर टुडे
२०७९ मंसिर ७ | मध्यान्ह ०१:०८ बजे

गुल्मी, मंसिर ७ । गुल्मी २ मा नेकपा एमालेका उमेदवार गोकर्ण विष्ट विजयी भएका छन् । विष्टले २८ हजार ४७६ मत ल्याएर विजयी भएका हुन् ।
उनका प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादी पार्टीका (एस)का रामकुमारी झाँक्रीले २६ हजार ४४२ मत ल्याएकी छन् ।





