देश

    नवलपुर १ मा शशांक कोइरालाको अग्रता कायमै

    नवलपुर टुडे
    २०७९ मंसिर ६ | बिहान ०८:०८ बजे

      नवलपुर,मंसिर ६ । नवलपरासी पूर्व १ मा नेपाली कांग्रेसका डा.शशांक कोइरालाले अग्रता बढाएका छन् ।

      कांग्रेसका उम्मेदवार डा.शशांक कोइरालाले ६१९ मतले अग्रता कायम गरेका हुन् । कोइरालाले ७ हजार ८ मत ल्याउँदा एमालेका कृष्ण पौडेलले ६ हजार ३८९ मत पाएका छन् ।

      यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका राजन गौतमले १४८ मत र राप्रपाका डा.मोहनी लाल भुसालले ३४ मत ल्याएका छन् ।

        कमेन्टहरु