मनाङबाट प्रतिनिधि सभा सदस्यमा कांग्रेसका टेकबहादुर गुरुङ निर्वाचित

नवलपुर टुडे
२०७९ मंसिर ५ | मध्यान्ह १०:०८ बजे

काठमाडौं । मनाङमा प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङले निर्वाचित भएका छन् ।
गुरुङ २५७५ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका पोल्देन छोपाङ गुरुङले २२४७ मत प्राप्त गरेका छन् ।





