देश

    देवचुलीमा मतपेटिकामा आगजनी

    नवलपुर टुडे
    २०७९ मंसिर ४ | मध्यान्ह ०४:०८ बजे

      कावासोती । नवलपरासी पूर्वको देवचुली–४ मा रहेको शान्ती श्रृजना मतदान केन्द्रको मतपेटिकामा आगजनी भएको छ।

      प्रदेश सभातर्फको समानुपातिक मत रहेको पेटिकामा आगजनी भएको बताइएको छ। आगजनी गर्ने देवचुलीका नारायण भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ।

        कमेन्टहरु