मुख्य समाचार

    आजदेखि कार्तिक १३ गतेसम्म सार्वजनिक बिदा

    नवलपुर टुडे
    २०७९ कार्तिक ७ | बिहान ०८:०७ बजे
    फाइल तस्बिर

      काठमाडौ । आज यमपञ्चकको तेस्रो दिन लक्ष्मीपूजासँगै सार्वजनिक बिदा सुरु भएको छ । अब सरकारी सेवा १४ कात्तिकमा मात्र सुरु हुनेछ ।

      सरकारले राजपत्रमा प्रकाशित गरेको सूचना अनुसार आज सोमबारबाट भाइटीकाको भोलिपल्ट अर्थात् ११ कात्तिकसम्म तिहार बिदा छ ।  १३ कात्तिकमा छठ पर्वको बिदा छ ।

      सार्वजनिक सेवा १४ कात्तिकबाट मात्र सञ्चालनमा आउनेछ । यस वर्षको भाइटीका १० कात्तिकमा रहेको छ । टीकाको साइँत बिहान ११ः३७ बजे रहेको छ ।

        कमेन्टहरु