मुख्य समाचार

    राष्ट्रिय सम्मानका साथ शताब्दी पुरुष सत्यमोहन जोशीलाई बिदाइ

    नवलपुर टुडे
    २०७९ अशोज ३० | मध्यान्ह ०५:०६ बजे

      काठमाडौ । शताब्दी पुरुष सत्यमोहन जोशीलाई ‘राष्ट्रिय सम्मान’का साथ विदाई गरिएको छ ।  

      आइतबार बिहान १०३ वर्षको उमेरमा उपचारका क्रममा निधन भएका जोशीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि ललितपुर महानगरपालिकाको कार्यालयमा राखिएको थियो । मृत्युपश्चात जीवनदान गरेका जोशीलाई आइतबार अपराह्न ललितपुर महानगरपालिका परिसरमै राष्ट्रिय सम्मान स्वरुप नेपाल प्रहरीको एक टुकडीले सलामी चढाएको थियो ।

      शोक सलामीपछि जोशीको पार्थिव शरीर ललितपुरस्थित किष्ट अस्पताललाई हस्तान्तरण गरिएको छ ।

      photo 2022 10 16 17 39 33

      photo 2022 10 16 17 39 35

      photo 2022 10 16 17 39 37

      photo 2022 10 16 17 39 40 

        कमेन्टहरु