समाज

    इण्डो नेपाल सामाजिक मञ्चका अध्यक्ष पठानले तालिमी बेदारी सेमिनारको दिए शुभकामना

    नवलपुर टुडे
    २०७९ अशोज २९ | मध्यान्ह ०९:०६ बजे

      कपिलवस्तु, असोज २९ । भारत देशका पूर्व राष्ट्रपति स्व . डा. ए. पी. जे. अब्दुल कलामको जयन्तीको अवसरमा शिक्षाको क्षेत्रमा काम गर्दै आएको संस्था ‘तालीमी बेदारी ‘को आयोजनामा एजुकेशन आफ्टर पेंडैमिक बिषयमा सेमिनार आयोजनाको इण्डो नेपाल सामाजिक मञ्चका अध्यक्ष अकरम पठानले कार्यक्रम सफलताको हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

      उक्त कार्यक्रममा विशेष कारणवश सहभागी हुन नसकेको अवगत गराउदै नलाइन माध्यमद्वारा आफू जुटेको समेत एक पत्र मार्फत बताएका छन् । इण्डो नेपाल सामाजिक मञ्चका अध्यक्ष अकरम पठानले तालीमी बेदारी संस्था तथा उक्त संस्थाका अध्यक्षको पत्र मार्फत उज्जवल भविष्य को कामना समेत गरे l

      photo 2022 10 15 21 28 25

        कमेन्टहरु