समाज

    रौतहमा आत्मा हत्या गर्न झुण्डिएको युवकको प्रहरीले सकुशल उद्दार

    नवलपुर टुडे
    २०७९ अशोज २७ | बिहान ०९:०६ बजे

      रौतहट। प्रहरीले फाँसोमा झुण्डेको व्यक्तिलाई उद्दार गरेको छ । बुधबार दिउँसो बेलुका ४ बजेको समयमा रौतहट फतुवा विजयपुर न.पा.-५ सन्तपुर वस्ने शेख जमिलको छोरा वर्ष २६ को शेख राजा हुसेनले घरायसी विवादको कारण घरमा कोही नभएको समयमा आत्मा हत्याको प्रयास गरेका थिए ।

      उनी आफ्नो घरबाट १०/१२ मिटर टाढा रहेको निमको रुखमा नाईलनको डोरी लगाई झुण्डि आत्मा हत्या गर्न लागेको अवस्थामा नेपाल प्रहरीले उद्दार गर्न सफल भएको हो ।

        कमेन्टहरु