देश

    पुर्वमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य कंडेलद्वारा नवलपरासी- २ मा उम्मेदवारी दर्ता(तस्वीर सहित)

    नवलपुर टुडे
    २०७९ अशोज २३ | मध्यान्ह ०४:०६ बजे

      परासी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्वमन्त्री देवेन्द्रराज कंडेलले नवलपरासी क्षेत्र नम्बर- २ बाट मनोनयन दर्ता गराएका छन ।

      photo 2022 10 09 16 33 38

      आइतबार देवेन्द्रराज कंडेलले नेपाली कांग्रेसका पश्चिम नवलपरासीका जिल्ला सभापति, प्रतिनिधि सभाका क्षेत्रीय सभापति लगायत हजारौ स्थानिय नेताकार्यकर्ताहरुको उपस्थितिमा गृह जिल्ला पश्चिम नवलपरासीको मुख्य निर्वाचन कार्यालयमा पुगि वहाँ उम्मेदवारी दर्ता गराउनु भएको वहाँका स्वकीय सचिव कमल किशोर रायमाझीले नवलपुर टुडेलाई जानकारी दिनु भएको छ ।

      photo 2022 10 09 16 33 44

      कंडेलको उम्मेदवारी मनोनयनमा प्रस्तावक प्रतिनिधि सभा क्षेत्रीय सभापति माधव प्रसाद पाण्डे र समर्थकमा जिल्ला सदस्य श्री राजेन्द्र सहानी छन्।

      photo 2022 10 09 16 33 48

      photo 2022 10 09 16 33 57

        कमेन्टहरु