नवलपुर-२ मा गठबन्धनबाट विष्णु कार्कीको उम्मेदवारी

नवलपुर टुडे
२०७९ अशोज २३ | मध्यान्ह ०३:०६ बजे

कावासोती । अगामी मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागी नवलपुर २ मा गठबन्धनबाट नेपाली कांग्रेसका विष्णुकुमार कार्की उम्मेदवार बन्ने तय भएको छ।
कार्कीले केन्द्रिय निर्वाचन आयोग काठमाडौमा उम्मेदवारी दर्ता गरेका छ्न । यस अघि गठबन्धनले यस क्षेत्रमा माओवादी केन्द्रलाई उठाउने निर्णय गरेको थियो ।
यस क्षेत्रको कांग्रेसका नेता कार्यकर्ताहरुको चर्को बिरोध पछि कांग्रेसका बिष्णु कुमार कार्कीलाई उम्मेदवारी बनाउने गठबन्धन सहमति भएको हो ।





